Welcome to my official site.

My attempt is to faciliate you all in the process of learning.

Shree Haleshwor Model/Technical Secondary School.Gaurishankar-5,Dolakha.Estd.20...

एस ई ई २०७९ मा कति विद्यार्थीले कुन ग्रेड ल्याए त ?

एस ई ई २०७९ को नतिजा सार्वजनिक भएको छ । उक्त नतिजालाई विश्लेषण गर्दा निम्न आकडा पाईएको छ । तसर्थ: आत्तिनु र मात्तिनु दुवै अनावश्यक हो। सम्पुर्ण भाईबहिनीहरुमा शुभकामना ...

दोलखामा तीन विद्यालयको दरबार जस्तै भौतिक संरचना

दोलखा जिल्लाको सर्व मा वि जिलु र कालिनाग मा वि सिङ्गटीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने जिरी मा वि,जिरीको भवन निर्माणकार्य थालनी भएको छ...

गौरीशंकर गाउपालिका-प्रथम अध्यक्ष कप २०८० बैशाख ११ बाट शुरु हुने

गौरीशंकर गाउपालिका बाट आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० बैशाख ११ बाट १४ सम्म निलकण्ठेश्वर आवासीय मा•वि•को खेलमैदान मा सन्चालन हुने भएको छ । थप जानकारी अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८०/०१/११ देखि १४ सम्म प्रथम पुरस्कार- रु१,१०,००० शिल्ड मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार- रु.७५००० शिल्ड मेडल र प्रमाणपत्र तेस्रो पुरस्कार- रु.५०००० शिल्ड मेडल र प्रमाणपत्र सान्त्वना पुरस्कार- रु.२५००० र प्रमाणपत्र साथै, 10 उत्कृष्ट-स्पाइकर,सेटर,...

भर्ना आह्वानमा QR र Barcode प्रविधि

दोलखाको गौरीशङ्कर गाउपालिका स्थित वडा नम्बर ५ मा अवस्थित श्री हलेश्वर माध्यमिक विद्यालय(नमुना/प्राविधिक)ले आफ्नो भर्ना अभियान प्रयोजनको लागि यो प्रविधि समेत प्रयोगमा ल्याएको हो...